शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026
Latest News
घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य? प्रशासनले स्वीकृति नदिए पनि युवाहरूलाई सडकमा उत्रन ओलीको निर्देशन लवनीमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु
सूचना / प्रविधि

सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढ्यो
  • Published६ महिना अगाडि

हीबार स्थिर रहेको सुनको मूल्य आज पुनः वृद्धि भई ऐतिहासिक उचाइमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य आज तोलामा रु। २,५०० ले बढेर रु २,१०,४०० पुगेको छ, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

गएको शुक्रबारदेखि बुधबारसम्म लगातार वृद्धि भएको सुनको मूल्यले हरेक दिन नयाँ कीर्तिमान बनाउँदै आएको थियो । यद्यपि बिहीबार भने सुनको मूल्य रु २,०७,९०० मा स्थिर रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ । महासंघका अनुसार, चाँदी प्रतितोला रु १० ले बढेर रु २,४९० पुगेको छ, जुन यो पनि हालसम्मकै उच्च मूल्य हो ।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *