मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
सूचना / प्रविधि

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने सरकार र सञ्चारमन्त्रीको कठोर चाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने सरकार र सञ्चारमन्त्रीको कठोर चाल
  • Published८ महिना अगाडि

सरोकारवालासँग एक शब्द छलफल नगरी मिडिया विधेयक ल्याएपछि सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ मिडिया क्षेत्रको कठोर आलोचनाको शिकार बनेका छन् । पत्रकार महासंघ, सम्पादक समाज, विभिन्न सञ्चारकर्मी संगठन र मिडिया संस्थाहरूले मन्त्रीको कदमलाई ‘दम्भपूर्ण’, ‘संवादहीन’ र ‘स्वतन्त्र प्रेसमाथिको प्रत्यक्ष आक्रमण’ भन्दै अस्वीकार गरेका छन्।

नयाँ मिडिया विधेयकका केही प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने, पत्रकारिता नियन्त्रित गर्ने र सरकारप्रति आलोचनात्मक स्वरलाई दमन गर्ने आशंका सरोकारवालाले सार्वजनिक गरेका छन्। उनीहरूका अनुसार, यस्तो संवेदनशील विषयमा व्यापक छलफल र सहमति आवश्यक छ, तर मन्त्रीले मिडिया समुदायलाई पाखा लगाएर एकल निर्णय गरेका छन्।

पत्रकार महासंघका पदाधिकारीले विधेयकलाई ‘मिडियाको घाँटीमा पासो कस्ने प्रयास’ भनेका छन्। तर, मिडिया क्षेत्रका प्रतिनिधिहरू यो स्पष्टीकरणलाई अस्वीकार गर्दै ‘दबाब’को नाममा संवैधानिक अधिकार मिच्ने छुट सरकारलाई नहुने बताए।

यस विवादले आगामी दिनमा सरकार र मिडिया क्षेत्रबीच ठूलो टकरावको संकेत दिएको छ। सरोकारवालाले विधेयक फिर्ता गरी पुनःसमिक्षा नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

Written By
admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *