मङ्ल, जेष्ठ १९, २०८३
Tue, June 2, 2026
Latest News
कपिलवस्तु — कपिलवस्तु नगरपालिका–१ मा सञ्चालन भइरहेको “१० औ प्राचीन कपिलवस्तु महोत्सव २०८३” यतिबेला विभिन्न विवादका कारण चर्चामा आएको छ। यसअघि अश्लील भोजपुरी गीतहरू बजाइएको विषयमा आलोचना खेपेको महोत्सवमा अहिले व्यवस्थापन तथा सुरक्षाकर्मीको व्यवहारप्रति पनि गम्भीर गुनासाहरू थपिएका छन्। विशेष समाचार: सिमानामा किसानलाई मल ल्याउन अवरोध नगर्न सशस्त्र प्रहरीको कडा निर्देशन घरेलु हिंसाबारे जनचेतनामूलक सन्देश: कानुनी सजायसम्मको चेतावनी ओली र रमेश लेखकलाई २६ चैतमा रिहा गर्न सर्वोच्चको आदेश बालिकाको खोजि गर्न परिवारको अपिल तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढ्यो कपिलवस्तुमा टिपर दुर्घटनामा ७ वर्षीया बालिकाको मृत्यु, अवैध बालुवा उत्खननमाथि प्रश्न सिद्धार्थ क्याम्पसमा ‘सिद्धार्थ खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम–२०८२’ भव्य रूपमा हुँदै जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारद्वारा गरिएको पक्राउलाई पूर्वाग्रही र प्रतिशोधपूर्ण कार्य भन्दै कडा शब्दमा भर्त्सना गरिएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–१, बैरियामा दिउँसै धारिलो हतियार प्रहार गरी हत्या गर्ने व्यक्ति पक्राउ नवजागृति सामुदायिक वन उपभोक्ता समूहको सातौं अधिवेशन सम्पन्न, रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं. ५ दिग्गज अभिनेता सुनील थापा अब हामीसँग छैनन् राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त अधिवेशन सम्पन्न लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ को नाममा तस्करी, पटकै पिच्छे बदमासी कपिलवस्तुमा स्कुल भ्यानको ठक्करबाट कक्षा १ का विद्यार्थीको मृत्यु परीक्षा दिन हिँडेका विद्यार्थीमाथि साङ्घातिक आक्रमण, छिमेकीमाथि आरोप कपिलवस्तुका दिपेन्द्र केवट भारतको लुधियानाबाट बेपत्ता, परिवारले खोजीमा सहयोगको अपिल विद्यार्थी संगठन अनेरास्ववियुमा दीपक धामी अध्यक्ष ✈️ त्रिभुवन विमानस्थलमा ५ घण्टा उडान अवरुद्ध: भैरहवा र पोखरा किन बन्न सकेनन् वैकल्पिक गन्तव्य?
लुम्बिनी प्रदेश विशेष सूचना / प्रविधि

लुम्बिनीका अलपत्र विद्युतीय बस तत्काल सञ्चालन गर्न निर्देशन रुपन्देही /लुम्बिनी

  • Published२ महिना अगाडि

लुम्बिनी मा वर्षौँदेखि अलपत्र अवस्थामा रहेका विद्युतीय बसहरू तत्काल सञ्चालनमा ल्याउन प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।पर्यटकलाई सहज र वातावरणमैत्री यातायात सेवा उपलब्ध गराउने उद्देश्यले करिब ६ वर्षअघि दातृ निकायबाट प्रदान गरिएका करोडौँ मूल्यका विद्युतीय बसहरू कानुनी जटिलता र प्रशासनिक ढिलासुस्तीका कारण हालसम्म सञ्चालनमा आउन सकेका थिए।

लामो समयसम्म प्रयोगविहीन रहँदा ती बसहरू काठमाडौँ सार्ने तयारी अन्तिम चरणमा पुगेको थियो। तर प्रधानमन्त्री कार्यालयको पछिल्लो चासो र हस्तक्षेपपछि उक्त प्रक्रिया रोकिएको छ।

अब ती बसहरू छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको सम्बन्धित निकायले जनाएको छ। बस सञ्चालनमा आएपछि लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले पनि बस सेवा सञ्चालनमा ल्याउन ढिलाइ भएकोप्रति असन्तुष्टि जनाउँदै तत्काल कार्यान्वयन गर्न माग गर्दै आएका थिए।

Written By
darpan

Leave a Reply

Your email address will not be published. Required fields are marked *