घरेलु बालश्रम अन्त्यका लागि स्थानीय सरकार जिम्मेवार
काठमाडौँ उपत्यकामा घरेलु क्षेत्रमा काम गर्ने बालबालिकाको अवस्था, कारक तत्त्व र अनुभवको खोजी समेटेर तयार पारेको ‘काठमाडौँ उपत्यकामा घरेलु बाल श्रमिकको जीवन’ ।
घरेलु बालबालिकाको क्षेत्रमा विगत ३० वर्षदेखि कार्य गर्दै आएको संस्था समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले गरेको अध्ययन पुस्तकमा घरेलु बाल श्रमिकको जीवनीलाई समेटेर तयार पारेको तथ्याङ्क समेटिएको छ ।
