सांस्कृतिक सम्पदाको संरक्षण

खोकनाका नेवार समुदायले दसैँको सट्टा सिकाली जात्रालाई आफ्नो मुख्य चाडका रूपमा मनाउने गर्दछन्। परम्परागत बाजागाजा र देवीदेवताका मुखुण्डोसहित नाच प्रदर्शन गरिएको थियो।

जात्रा अवलोकन गर्न काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट हजारौँ श्रद्धालुहरूको उपस्थिति रहेको थियो।