घरेलु फुटबलमा नयाँ उत्साह
लामो समयदेखि स्थगित रहेको राष्ट्रिय लिग अब होम एन्ड अवे पद्धतिमा खेलाइने भएको छ। यसले राजधानीबाहिरका फुटबलप्रेमीहरूलाई आफ्नै मैदानमा खेल हेर्ने अवसर प्रदान गर्नेछ।
विजेता टिमले आकर्षक नगद पुरस्कारसहित एएफसी कप छनोटमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।