विद्यार्थीका लागि थप अवसर
काठमाडौं । चिकित्सा शिक्षा आयोगको कार्यकारी बैठकले एमबीबीएस, बीडीएस तथा अन्य प्यारामेडिकल संकायहरूमा नयाँ शैक्षिक सत्रका लागि सिट संख्या निर्धारण गरेको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सरकारी कलेजहरूको पूर्वाधार विकाससँगै सिट बढाउने र निजी कलेजहरूको गुणस्तर परीक्षणलाई कडा बनाउने निर्णय गरेको हो।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।