सीमा नाकामा कडाइ

अभिभावकको आधिकारिक सहमति र स्थानीय प्रशासनको अनुमतिविना बालबालिका ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई सीमाबाट फिर्ता ल्याएको हो।

बालबालिकालाई सुरक्षित आश्रयस्थलमा राखी अभिभावकको जिम्मा लगाउने प्रक्रिया सुरु गरिएको छ।