पूर्वाधार विकासमा फड्को

कृषि उपजको सहज ढुवानी र पर्यटकीय गन्तव्यहरूको पहुँच सुधारका लागि कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले नयाँ सडक योजनाहरू कार्यान्वयनमा ल्याएको हो।