विद्युत् निर्यातको सम्भावना र चुनौती
नेपालका जलविद्युत् व्यवसायीहरूले वर्षायाममा खेर जाने बिजुलीको उचित व्यवस्थापनका लागि भारतसँग दीर्घकालीन सम्झौता कार्यान्वयनलाई तीव्रता दिन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन्।
इप्पानका पदाधिकारीहरूले ट्रान्समिसन लाइन विस्तार, अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि र बङ्गलादेशसम्मको विद्युत् व्यापारलाई द्रुत गतिमा अघि बढाउन सुझाव दिएका छन्।
- प्रसारण लाइनको अवरोध तत्काल हटाउनुपर्ने
- निजी क्षेत्रलाई पनि विद्युत् व्यापारको अनुमति दिनुपर्ने
- अन्तरदेशीय प्रसारण ग्रीड सुदृढीकरण गर्नुपर्ने
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।