लामखुट्टे नियन्त्रण महाअभियान

लुम्बिनी प्रदेशका बुटवल, भैरहवा, घोराही, तुलसीपुर र कपिलवस्तुका मुख्य सहरहरूमा स्वास्थ्य स्वयंसेविका र स्थानीय समुदायको सक्रियतामा लामखुट्टेको बासस्थान नष्ट गर्ने काम भइरहेको छ।

स्वास्थ्य निर्देशनालयले ज्वरो आउने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा गई रक्त परीक्षण गराउन र घर वरिपरि पानी जम्न नदिन सबैलाई अपिल गरेको छ।