प्रहरीको कर्तव्यनिष्ठाको सम्मान

प्रहरी महानिरीक्षकले ७१औँ स्थापना दिवसका अवसरमा ती साहसी सुरक्षाकर्मीलाई नगद पुरस्कार र पदक प्रदान गरेका हुन्।