बन्दुक संस्कृतिको गम्भीर असर

एक गैरसरकारी संस्थाको तथ्यांक अनुसार यस वर्ष मात्रै अमेरिकी विद्यालय तथा विश्वविद्यालयहरूमा ५२ पटक गोली चलेको र त्यसमा ३२ निर्दोष विद्यार्थी तथा शिक्षकले ज्यान गुमाएका छन्।