स्थानीय तरकारीले पायो राम्रो बजार

नगरपालिकाले जैविक मल र बीउबिजनमा ५० प्रतिशत अनुदान उपलब्ध गराएपछि किसानहरू व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका हुन्।