व्यापार सुधारको संकेत

कपिलवस्तुको कृष्णनगर र भैरहवा भन्सार नाकाबाट सवारी साधन र कच्चा पदार्थको आयात बढेसँगै राजस्व लक्ष्य भेटिएको हो।