विदेशी मुद्रा आर्जनमा ठुलो मद्दत

वर्षातको समयमा खेर जान सक्ने बिजुली बिक्री गरेर प्राधिकरणले दैनिक करोडौँ रुपैयाँ आम्दानी गरिरहेको छ।