स्थानीय तहको सामर्थ्य

संविधानले स्थानीय तहलाई दिएका एकल अधिकारहरूको प्रभावकारी कार्यान्वयन अझै हुन सकेको छैन। कर्मचारी समायोजन र स्रोत संकलनका चुनौतीहरूलाई समयमै सम्बोधन गरिनु आवश्यक छ।