घाइतेहरूको उद्धार जारी

प्रहरी र स्थानीयवासीको सहयोगमा घाइतेहरूलाई तत्काल उद्धार गरी स्थानीय अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ।