पूर्वाधार विकासमा जोड

प्रादेशिक राजधानी हेटौँडालाई अन्य जिल्लाहरूसँग सहज रूपमा जोड्न रणनीतिक सडकहरूको स्तरोन्नति भइरहेको भौतिक पूर्वाधार मन्त्रीले जनाउनुभएको छ।