सकारात्मक सामाजिक रूपान्तरण

स्थानीय तहको वार्षिक नीति तथा कार्यक्रम अनुसार सामाजिक विभेद न्यूनीकरण गर्न यो कार्यक्रम ल्याइएको हो।

यसले समाजमा रहेको जातीय भेदभाव हटाउन र युवा पुस्तालाई सकारात्मक दिशातर्फ डोर्‍याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।