रङ्गमञ्चको महाकुम्भ
पोखरा थिएटरको आयोजनामा सुरु भएको महोत्सवमा भारत, बङ्गलादेश, जापान, जर्मनी, नर्वे र नेपालका १६ वटा उत्कृष्ट नाटकहरू प्रदर्शन गरिनेछन्। महोत्सवले अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
पर्यटकीय नगरी पोखरामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु भएको छ। महोत्सवमा नेपालसहित ७ देशका चर्चित नाट्य समूहहरूले नाटक मञ्चन गर्नेछन्।
पोखरा थिएटरको आयोजनामा सुरु भएको महोत्सवमा भारत, बङ्गलादेश, जापान, जर्मनी, नर्वे र नेपालका १६ वटा उत्कृष्ट नाटकहरू प्रदर्शन गरिनेछन्। महोत्सवले अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
साथीहरू तथा सामाजिक सञ्जालमा सेयर गरेर विचार आदान-प्रदान गर्नुहोस्।
मनोरञ्जन
मनोरञ्जन
मनोरञ्जन
कपिलवस्तु दर्पणका ताजा तथा ब्रेकिङ समाचारको तुरुन्त सूचना प्राप्त गर्नुहोस्।
तपाईंले ताजा र ब्रेकिङ समाचारको प्रत्यक्ष नोटिफिकेसन प्राप्त गर्नुहुनेछ।
ब्राउजरको Address Bar मा रहेको 🔒 (Site Settings) बाट Notifications लाई Allow गर्नुहोस्।
कपिलवस्तु दर्पणका ताजा तथा विशेष समाचारहरू तुरुन्त प्राप्त गर्न सदस्यता लिनुहोस्।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।