बजारमा चाडपर्वको चहलपहल

कपिलवस्तुको चार नम्बर जितपुर, गोरुसिंगे र तौलिहवा बजारका कपडा, खाद्यान्न तथा भाँडा पसलहरूमा ग्राहकहरूको घुइँचो लागेको छ। व्यापारीहरूले पनि आकर्षक छुट योजना ल्याएका छन्।