नागरिकलाई सचेत रहन आग्रह

अपरिचित व्यक्तिहरूले सामाजिक सञ्जालमा गर्ने प्रस्तावमा विश्वास नगर्न र कुनै पनि बहानामा अग्रिम रकम बैंक वा वालेटमा नपठाउन प्रहरीले चेतावनी दिएको छ।