बजारमा चाडपर्वको चहलपहल
कपिलवस्तुको चार नम्बर जितपुर, गोरुसिंगे र तौलिहवा बजारका कपडा, खाद्यान्न तथा भाँडा पसलहरूमा ग्राहकहरूको घुइँचो लागेको छ। व्यापारीहरूले पनि आकर्षक छुट योजना ल्याएका छन्।
नजिकिँदै गरेका महान् चाडपर्वहरूका कारण कपिलवस्तुका मुख्य बजारहरूमा किनमेल गर्ने सर्वसाधारणको उल्लेख्य भीड देखिएको छ। स्थलगत भिडियो रिपोर्ट।
कपिलवस्तुको चार नम्बर जितपुर, गोरुसिंगे र तौलिहवा बजारका कपडा, खाद्यान्न तथा भाँडा पसलहरूमा ग्राहकहरूको घुइँचो लागेको छ। व्यापारीहरूले पनि आकर्षक छुट योजना ल्याएका छन्।
साथीहरू तथा सामाजिक सञ्जालमा सेयर गरेर विचार आदान-प्रदान गर्नुहोस्।
कपिलवस्तु विशेष
कपिलवस्तु विशेष
भिडियो
कपिलवस्तु विशेष
कपिलवस्तु दर्पणका ताजा तथा ब्रेकिङ समाचारको तुरुन्त सूचना प्राप्त गर्नुहोस्।
तपाईंले ताजा र ब्रेकिङ समाचारको प्रत्यक्ष नोटिफिकेसन प्राप्त गर्नुहुनेछ।
ब्राउजरको Address Bar मा रहेको 🔒 (Site Settings) बाट Notifications लाई Allow गर्नुहोस्।
कपिलवस्तु दर्पणका ताजा तथा विशेष समाचारहरू तुरुन्त प्राप्त गर्न सदस्यता लिनुहोस्।
प्रतिक्रियाहरू
०प्रतिक्रिया दिनका लागि कृपया पहिले लगइन गर्नुहोस्
यस समाचारमा आफ्नो विचार, टिप्पणी वा प्रतिक्रिया राख्न प्रयोगकर्ता खातामा लगइन हुनु अनिवार्य छ।
अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।
पहिलो प्रतिक्रिया लेखेर छलफल सुरु गर्नुहोस्।